Wednesday, January 29, 2014

Recharge By Computer (Sky Mobile And CDMA Phone Nepal Telecom)


कम्प्युटरबाट रिचार्ज :- नेपाल टेलिकमले सीडीएमए पि्रपेडको रिचार्ज कम्प्युटरबाटै गर्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ। टेलिकमको वेबसाइट www.ntc.net.np खोलेपछि सिडिएमएरिचार्ज लेखिएको स्थानमा क्लिक गरी यो सुविधा प्रयोग गर्न सकिन्छ। यसका लागि सिडिएमए मोबाइल नम्बर र रिचार्ज कार्डको पिन नम्बर टाइप गरी रिचार्ज बटन थिच्नुपर्छ। त्यसपछि यो प्रक्रिया पूरा हुन्छ।

0 comments:

Post a Comment

Tribhuvan University Private Mpa 1st Year Subjet and Subject Code

1) Fundamental of Public Administration (510) 2) Development Management (520) 3) Public Policy (530) 4) Research Method in Public Adminis...