Wednesday, September 18, 2013

How to Use First Time #EVDO(SKY PRO) modem


*First of all Install your modem on your PC.

*Open CDMA folder

*Click on File Menu

*Click on setting Then Display Dialog Box Will Be Appear...............

#Name_Type SYPR

#Number_ Type_ #777

#Username_Type your Sky Pro Number

#Password_Retype Yor Sky Pro number

#Modem_Choose Hybrid

-Click on Ok Then Finish Your setting. Click on connect & enjoy the Internet.

नेपालीमा

सवै भन्दा पहिला EVDO मोडेम लिनुहाेस जसको मुल्य १६०० देखी ३००० सम्म पदर्छ ,

त्यसपछी नेपाल टेलीकम वाट ल्याएको SKY PRO सिम त्यसभीत्र राख्नुस

यति गरिसकेपछी त्यसलाइ कम्प्युटरमा जोडनुस ,

त्यहाँ CD ROM एउटा फाइल देखा पर्छ त्यसलाइ खोल्नुस र इन्सटल गर्नुस,

तयसपछि तपाइकाे डेक्सटपमा CDMA folder देखा पर्छ त्यसलाइ खोल्नुस

त्यसपछि निम्न कुरा पुरा गनुर्स

१ फाइल मेनुमा जानुस

२ सेटिंगमा जानुस

३ त्यहाँ एउटा िवन्डो देखापर्छ

४ त्यहाँ नेम लेखेकाे हुन्छ त्यसमा SYPR लेखनुस

५ Number लेखेकाे ठाउँमा #777 लेखनुस

६ Username मा तपाइकाे Sky Pro number लेखनुस

७ Password मा माथी लेखेकाे Sky Pro number जस्ताकाे तस्तै लेखनुस

८ Modem मा Hybrid चुज गनुर्स र अोके गनुर्स ।

यति गरेपछि तपाइले सेटिंग गरेर सक्नुभो अब तपाइले Connection मा किलीक गनुर्स

त्यहाँ 1X र EVDO मा टावर देखाएको हुन्छ

त्यहाँ EVDO काे नजिकै कनेक्ट लेखेकाे हुन्छ कनेक्टमा किलीक गनुर्स

अब तपाइरकाे कम्प्युटरमा नेट कनेक्ट भएकाे छ ।

अाफुलाइ मन परेकाे साइट चलाएर रम्नुस ।

धन्यवाद ।।।।

© SURESH BHUSAL 2070

0 comments:

Post a Comment

Tribhuvan University Private Mpa 1st Year Subjet and Subject Code

1) Fundamental of Public Administration (510) 2) Development Management (520) 3) Public Policy (530) 4) Research Method in Public Adminis...